१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आफ्नै श्रीमतीले तिवारीकाे घाँटी थिचेर हत्या गरिन्


३० असार, काठमाडाैँ । भारतमा एक महिलाले आफ्नै  श्रीमानकाे घाँटी थिचेर हत्या गरेकी छिन् । आफ्नै  श्रीमान राेहित शेखरकाे हत्याकाे आराेपमा अपुर्वा सिख जेल सजाए विताएरहेकी छिन् ।  अपुर्वालाइ शुक्ला तिहाड जेलमा राखिएकाे भारतीए मिडियाले जनाएकाे छ ।

आफ्नाे  श्रीमानकाे हत्यामा अपुर्वालाइ कुनै पश्चाताप नभएकाे भारतिए मिडियाले जनाएकाे छ । राेहित शेखरकाे १५ अप्रिल काे रात हत्या भएकाे थियाे ।

प्रकाशित मिति : ३० असार २०७६, सोमबार १२:३३