१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘सार्क फिल्म फेस्टिबल’ मा स्वस्तिमा खड्काले फिल्म ‘बुलबुल’ बाट जितिन् अवार्ड


२३ असार, काठमाडाैँ । नायिका स्वस्तिमा खड्काले अवार्ड जितेकी छिन् । श्रीलङ्कामा आयोजित सार्क फिल्म फेस्टिबलमा खड्काले फिल्म ‘बुलबुल’ बाट अवार्ड जितेकी हुन् । नायिकाले अवार्ड हातमा बोक्दै आफ्नो इन्स्टाग्राममा उक्त अवार्ड नेपालको लागि भएको जानकारी दिएकी छिन् । सार्क फिल्म फेस्टिबलमा दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ र बुलबुल प्रतिस्पर्धामा थिए ।

प्रकाशित मिति : २३ असार २०७६, सोमबार १०:५८