१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का


२२ असार, काठमाडाैँ ।  नेपाल स्टक एक्सचेञ्जमा कारोवार भईरहेको ग्लोबल आइएमई बैंकको शेयर कारोवार रोक्का भएको छ । बैंकको यही असार २० गतेको निर्णय अनुसार ग्लोबल आइएई बैंक र जनता बैंकका बीचमा गाभिने सहमति भएकाले मर्जरु कार्य सम्पन्न नहुँदासम्म कारोवार रोक्का गरिएको छ ।

मर्जरका लागि दुई वटै बैंकले नेपल राष्ट्र बैंक समक्ष संयुक्त निवेदन दिएका छन् । यस्तै जनता बैंकको समेत शेयर कारोवार रोक्का भएको छ ।

प्रकाशित मिति : २२ असार २०७६, आईतवार १८:२४