१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

१९ महिनाअघि आफैँले रोपेको पिपलमा पानी हालेर ओली वालुवाटार सरे


६ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारी निवासमा सरेका छन । ओली आइतबार साँझ प्रधानमन्त्रीको सरकारी निवासमा बसाइ सरेका हुन ।

उनले १९ महिना अघि आफू प्रधानमन्त्रीबाट बाहिरिदाँ रोपेको पिपलको बिरुवमा पानी हालेर ओली बालुवाटार प्रवेश गरेका हुन । १९ साउन २०७३ मा बालुवाटारबाट बाहिरिदाँ ओलीले समृद्धिको प्रतिकको रुपमा पिपलको विरुवा रोपेका थिए । वालुवाटार प्रवेश गर्दा ओलीको मुहारमा निकै चमकता देखिएको थियो । तस्बीरः प्रधानमन्त्रीका प्रेस संयाेजक चेतन अधिकारी र रासस ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार २१:०२