१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

गंगटोले लियाे १८ जनाको ज्यान


२० असार, भारत । भारतकाे महाराष्ट्रमा गंगटोले पानीकाे बाँध भत्काउँदा १८ जनाकाे मृत्यु भएकाे छ ।  बाँध क्षेत्रमा ठूलो संख्यामा गंगटो जम्मा भएपछि चुहावट भएको हो । स्थानीयहरुले यसबारे जानकारी गराएपछि त्यसलाई रोक्ने प्रयास पनि भएको थियो ।

नेसनल डिजास्टर रेस्पोन्स फोर्स (एनडीआरएफ)ले हालसम्म १८ जनाको शव फेला परेको छ । गत जुन ३ मा बाँध भत्किँदा त्यसभन्दा तल बाढी आएको थियो जसले गर्दा बाँध नजिकै रहेका १२ घर बगाएको थियो ।

प्रकाशित मिति : २० असार २०७६, शुक्रबार १२:२१