१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

‘काँटा लगा’ मा तहल्का मच्चाएकी शेफाली जरीवालाकाे यस्ताे छ स्थिति


 १८ असार, काठमाडाैँ ।   ‘काँटा लगा’ मा तहल्का मच्चाएकी एक्टर्स शेफाली जरीवालाकाे अाजकाे स्थितिले पनि तहल्का नै मच्चाइरहेकाे छ । २००२ मा रिलिज भएकाे म्युजिक भिडियाेले शेफालीलाइ सबैतिर चिनाएकाे थियाे । विदा मनाउन इटली पुगेकी शेफालीकाे फाेटाे सामाजिक सञ्जालमा अहिले भाइरल भैरहेकाे छ । सामाजिक सञ्जालमा सधैँ एक्टिभ भैरहने सेफाली काे केहि तस्विरहरू एस्ता छन् ।

प्रकाशित मिति : १८ असार २०७६, बुधबार १६:११