१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मलाइका अरोडाले १० वर्ष कान्छा प्रेमी अर्जुन कपुरसँगकाे सम्बन्धकाे बारेमा छाेरालाई बताएपछि…


१७ असार, भारत । मलाइका अरोड़ाले प्रेमी अर्जुन कपुरकाे सम्बन्धकाे बारेमा छाेरालाई बताएकी छिन्र । मिडियामा पनि आफ्नाे सम्बन्धकाे बारेका मलाइकाले खुलेर बताउनुकाे साथै विवाहकाे बारेका बताएकी छिन् । चर्चित बलिउड नायिका अराेडा र अर्जुन कपुर अहिले न्यूयॉर्कमा छुट्टि मनाइरहेका छन् । उनिहरू सँगै हुनुकाे अर्थ उनिहरू बिच सम्बन्ध रहेकाे स्पस्ट हुन्छ ।

४३ वर्षीया मलाइकाले ३४ वर्षीय अर्जुनसँगकाे सम्बन्धकाे विषयमा खुलेर कुरा गरेकी छिन् । मलाइकाकाे छाेरा अरहानले आमाकाे अर्जुनसँगकाे सम्बन्धकाे विषयमा  दिएकाे रियाक्सन पनि बताएकाे हिंदुस्तान टाइम्सले जनाएकाे छ ।  मलाइकाकाे १६ वर्षीय छाेराले आफु आमाकाे सम्बन्धकाे विषयलाई लिएर खुशी रहेकाे उत्तर दिएकाे मिडियाले जनाएकाे छ ।

प्रकाशित मिति : १७ असार २०७६, मंगलवार १२:०६