१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एन प्याव्सन नगर कमिटीका अध्यक्षको निधनमा काठमाडाैँका सबै निजी स्कुलमा आज शोक विदा


१ असार, काठमाडाैँ । आइतबार काठमाडौँका सबै निजी विद्यालयले एन प्याव्सन गोकर्णेश्वर नगरकमिटीका अध्यक्ष बालकुमार गुरूङको शोकमा विदा भएका छन । प्याव्सन काठमाडाैँका अध्यक्ष हरिकृष्ण श्रेष्ठ र एन प्याव्सन काठमाडाैँका अध्यक्ष विष्णुप्रसाद पराजुलीले संयुक्त विज्ञप्ति मार्फत शोक विदा दिन सबै निजी स्कुललाई उर्दी जारी गरेका छन ।

प्यासन र एन प्याव्सनका जिल्ला स्तरका नेताको निधनमा समेत सबै स्कुल बन्द गरेर शोक मनाउने निर्णय गरेको भन्दै प्याव्सन र एन प्यवास्नको चर्को बिरोध भैरहेको छ । विदाको दिनको समेत पढाएको भनेर पैसा उसल्नुे निजी स्कुलहरूले संगठनका नेताको मृत्युमा समेत विदा दिन थालेपछि समस्या सर्जना हुने अभिभावकहरूलेल बताएका छन ।

प्रकाशित मिति : १ असार २०७६, आईतवार ०७:२४