१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

अजय देवगनकाे बुबा एवं काेरियाेग्राफर विरू देवगनकाे निधन


१३ जेठ, काठमाडाैँ । बलिउड सुपरस्टार अजय देवगनका बुबा विरू देवगनकाे मुम्बईमा निधन भएकाे छ । लामाे समयदेखी बिरामी परेका अजयका पिताकाे आज निधन भएकाे हाे ।  अजयका पिता एक काेरियाेग्राफर पनि थिए । देवगनले ८० भन्दन बढी लडाइ तथा एक्सन दृश्यकाे काेरियाेग्राफ गरेका थिए । अजयका पिताले काेरियाेग्राफ गर्नुका साथै एउटा फिल्मकाे निर्देशन पनि गरेका थिए । उनले निर्देसन गरेकाे फिल्म ‘हिन्दुस्तान की कसम है’ हाे  जुन १९९९ मा रिलिज भएकाे थियाे ।

प्रकाशित मिति : १३ जेष्ठ २०७६, सोमबार २१:१८