१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

कान्सको रेड कार्पेटमा यस्ती देखिइन् प्रियंका कार्की (फोटोफिचर)


११ जेठ, काठमाडौँ । फ्रान्समा जारी ‘कान्स फेस्टिभल २०१९’ मा नायिका प्रियंका कार्की रेड कार्पेटमा हिँडेकी छिन् ।प्रियंका रातो पोशाकमा रेड कार्पेटमा हिँडेकी थिइन ।

रेड कार्पेटमा प्रियंकालाई झनै सुन्दर देखिएको थियो । प्रियंकाले हलिउडका सेलिब्रेटीलाई समेत भेटेकी थिइन् । प्रियंकाले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छन् जसलाई फ्यानले राम्राे भएकाे प्रतिक्रिया दिइरहेका छन् ।

प्रकाशित मिति : ११ जेष्ठ २०७६, शनिबार १३:२३