१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

प्रधानमन्त्री ओलीले टेलिफोनमार्फत नरेन्द्र मोदीलाई दिए बधाई र शुभकामना


९ जेठ, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय  प्रधानमन्त्री नरेन्द्र मोदीलाई टेलिफोनमार्फत बधाई दिएका छन् । यसअघि प्रधानमन्त्री ओलीले मतगणना चलिरहेकै समयमा ट्वीटरमार्फत मोदीलाई बधाई दिएका ओलीले केहीबेर अघि मोदीलाई टेलिफोनमार्फत बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीका मुख्य सल्लाहकार बिष्णु रिमालले ओलीले मोदीलाई फोनमार्फत निर्वाचनमा प्राप्त भएकाे सफलताको लागि बधाइ तथा सफल कार्यकालको शुभकामना समेत दिएको बताएका छन् ।

याे पनि पढ्नुहाेस्ः

-चुनावकाे पूर्ण नतिजा नआउँदै प्रधानमन्त्री ओलीले मोदीलाई यसरी दिए बधाई

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १८:२३