१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

मन्त्रिपरिषद् बैठकका यस्ता छन् १६ निर्णयहरू (पूर्णपाठसहित)


९ जेठ, काठमाडौँ । गत जेठ ६ गते बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १६ वटा निर्णय गरेको छ । बैठकको निर्णय सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले बिहीबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका हुन् । मन्त्रिपरिषद् बैठकले मेलम्ची परियोजनाको सुरुङ निर्माणका क्रममा विशेष परिस्थिति सिर्जना भएकाले आयोजनाको गर्न बाँकी काम तत्काल अघि बढाउन आवश्यक प्रक्रिया तत्काल थाल्ने निर्णय गरेको छ ।

बैठकले सरकारी जग्गा घोटाला प्रकरणमा छानिबन गर्न मोहन भट्टराईको अध्यक्षतामा ४ सदस्यीय आयोग गठन गरेको छ। आयोगको सदस्यमा जानकी अधिकारी, दुर्गा दाहाल र जगत बहादुर देउजा रहेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षभित्र भूमाफियालाई कारबाहीको दायरामा ल्याउने उल्लेख भए बमोजिम आयोग गठन गरिएको बास्कोटाले पत्रकार सम्मेलनमा जानकारी दिए ।

प्रकाशित मिति : ९ जेष्ठ २०७६, बिहीबार १७:१८