१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

म्यान्चेष्टर युनाइटेड एफए कपको क्वार्टरफाइनलमा, क्वार्टरफाइनलमा ब्राइटनसँग प्रतिस्पर्धा गर्ने


६ फागुन, काठमाडौँ । म्यान्चेस्टर युनाइटेड ‘एफए कप’को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । गएराति भएको खेलमा हर्डल्सफिल्ड टाउनलाइ दुई शून्य गोलले पराजित गदै म्यान्चेस्टर युनाइटेड क्वार्टरफाइनलमा प्रवेश गरेको हो । युनँइटेडलाई गएराति भएको प्रि–क्वार्टरफाइनलमा जित दिलाउन दुवै गोल रोमेलु लुकाकुले गरेका थिए । युनँइटेडले अब क्वार्टरफाइनलमा ब्राइटनसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७४, आईतवार ११:२४