१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यसरी गरियाे लुम्बिनी भ्रमण वर्षको शुभारम्भ (फोटोफिचर) 


४ जेठ, लुम्बिनी । २५६२ औं बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्ष शनिवार शुभारम्भ गरिएको छ । शुक्रवार साँझ नै लुम्बिनी आएका प्रधानमन्त्री केपी शर्मा ओली शनिवार बिहानदेखि विभिन्न कार्यक्रममा सहभागी थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी पनि कार्यक्रममा सहभागी भएकी थिइन् ।

लुम्बिनी भ्रमण वर्षको शुभारम्भका केही तस्वीरहरू :

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १८:३७