१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

विप्लवले जेठ ५ गते गर्ने भनेकाे शैक्षिक हड्ताल फिर्ता लियो (विज्ञप्तिसहित)


४ जेठ, काठमाडौं । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले जेठ ५ गते आईतबार गर्ने भनेकाे शैक्षिक हड्ताल फिर्ता लिएको छ । आफ्नो विद्यार्थी संगठनका अध्यक्ष चिरन्जीबी ढकाललाई प्रहरीले पक्राउ गरेको भन्दै बैशाख ५ गते विप्लव समूहको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) शैक्षिक हड्ताल आह्वान गरेको थियो ।

अध्यक्ष ढकाल रिहा भएपछि अखिल क्रान्तिकारीले शैक्षिक हड्ताल फिर्ता लिएको उपाध्यक्ष रुद्र भट्टराईले जारी गरेको प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७६, शनिबार १७:२१