२९ बैशाख २०८१, शनिबार | Sat May 11 2024

काठमाडाैँमा यौन व्यवसाय गर्न पाउनुपर्छः सावित्री सुवेदी


१ जेठ, काठमाडौं । महिला अधिकारकर्मी सावित्री सुवेदीले नेपालमा यौन व्यवसायलाई वैधानिकता दिनुपर्ने बताएकी छन् । महिला अधिकारको क्षेत्रमा कार्यरत सुवेदीले रेडलाइट एरियालाई वैधानिकता दिँदा बलात्कारका घटनामा केहि कमि आउने बताएकी छिन्  । केहि समय अघि माइतिघरमा महिला अधिकाररकालागि कालो पेटिकोट प्रदर्शन गरेर चर्चामा आएकि सुवेदिले काठमाडाैँमा पनि रेड लाइट एरिया तोकिनुपर्ने बताएकी छिन् ।

राजधानी लगायतका ठाँउमा रहेको अवैधानिक यौनधन्दालाई व्यवस्थित पारिनुपर्ने सुवेदीकाे माग रहेकाे छ । समयआएपछि आफूले रेडलाइट एरियाका पक्षमा अभियान चलाउने  सुवेदिले बताएकी छिन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७६, बुधबार १४:३५

https://srdb.com.np/