१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नायिका नीता ढुंगानाका सात बोल्ड तस्बीर


९ वैशाख, काठमाडाैँ । नायिक नीता ढुंगाना सामाजिक सञ्जालहरू मध्येको इन्स्टाग्राममा बढी व्यस्त हुने गरेको देखिएको छ । उनी पछिल्लो समय इन्स्टाग्राममा बोल्ड तस्बीरहरू पोस्ट गरिरहेकी हुन्छिन । पछिल्लो समय त्यती चर्चामा नरहेकी नीताको फिल्महरू रिलिज भएको छैन । उनी अशोक शर्माले निर्माण गर्न लागेको फिल्म ‘रातो टीका निधारमा’ मा अभिनय गर्दैगरेकी नीताको यो फिल्म दशैँको अवसर पारेर रिलिज गर्ने तयारी छ । नीताका सात तस्बीर हामीले इन्स्टाग्रामबाट यहाँ साभार गरेका छाैँ ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार ०९:२१