१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

कसरी भयाे पल साहकाे १४ अञ्चल ससुराल ? (भिडियाेसहित)


११ चैत, काठमाडाै । खुमन अधिकारीकाे १४ अञ्चल ससुराल बाेलकाे गीत सार्वजनिक भएकाे छ । जसमा पल साह र सारा सेर्पालीकाे अभिनय रहेकाे छ । गीतमा १४ अञ्चलका प्रेमीकालाइ सम्झने र उनिहरूकाे तारीफ गर्नेकाम पलले गरेका छन् । अाफुलाइ १४ अञ्चल फालाफाल ससुराल भएकाे र अरूलाइ हाहाकार भएकाे पनि बताएका छन् ।

हेर्नुहाेस भिडियाेः

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार १२:२६