१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

आफ्नाे पूर्व प्रेमिकासँग व्यस्त रणबीर कपुर 


११ चैत, भारत । मुम्बईमा आयोजित फिल्मफेयर अवार्ड कार्यक्रम रणबीर कपुर आफ्नाे पूर्व प्रेमिकाहरुसँग व्यस्त देखीन्थे । मार्चमा आयोजित उक्त कार्यक्रममा  सेलिब्रिटीले निकै रमाइलो गरे, आफ्नो प्रस्तुती दिए र अजार्ड पनि जितेका छन् । रणबीर, दीपिका र कट्रिनाका केही तस्बिर सार्वजनिक भएको छ जसमा उनीहरु एक–अर्कालाई अँगालो हालिरहेको र मस्ती मजाक गरिरहेको देख्न सकिन्छ ।

रणबीर अलिया अघि कट्रिनासँग डेट गरिसकेका छन् । पछि दुबैको सम्बन्ध चिसियो । दुई एक–अर्काको नजिक पर्न पनि हिच्किचाउँथे तर यहाँ रणबीर र कट्रिनाको सम्बन्ध सुध्रिएको बुझ्न सकिन्छ । एजेन्सी

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार ११:३४