१९ बैशाख २०८१, बुधबार | Wed May 1 2024

राजेश हमाललाई अंग्रेजी यसरी बाेल्न सिकाएकी थिइन् करिश्माले (भिडियाेसहित)


११ चैत, काठमाडाैँ । आज भन्दा केहि वर्ष अगाडी करिश्मा मानन्धरले राजेश हमाललाई अंग्रेजीमा बाेल्न सिकाएकी थिइन् । मानन्धरले हमाललाई अंग्रेजीमै माया गर्न,बाेल्न र हाँस्न पनि सिकाएकी थिइन् । मानन्धरले त्यतिबेला एस् एल् सी पनि दिएकी थिइनन् जती बेला उनि अंग्रेजीमा बाेल्थीन् । उनले त्याे अंग्रेजीमा बाेलेकाे समय देखी आज  सम्म एस् एल् सी दिएकी थिइनन् । अहिले उनले एस्ईई परिक्षया दिइरहेकी छिन् ।

मानन्धरले राजेशहमाललाई अंग्रेजीमा बाेल्न सिकाएकाे भिडियाे यस्ताे छः

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार १०:५९