२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सञ्चार माध्यमले पक्षपात गरेकाे भन्दै नायिका वर्षा सिवाकोटीले यसरी पाेखिन आक्रोश


३ चैत, काठमाडाैँ । नायिका वर्षा शिवाकोटीले सञ्चार माध्यमले पक्षपात गरेकाे भन्दै सञ्चार माध्यममाथि आक्रोश पोखेकी छिन् । यसै साता प्रदर्शनमा आएको चलचित्र पुरानो बुलेट प्रदर्शनमा आउँदा सञ्चारमाध्यमले साथ नदिएको उनको गुनासो छ ।

नायिका शिवाकोटीले कसैको यता फर्किए पनि समाचार, उता फर्किए पनि समाचार आएको भन्दै राम्रो चलचित्र निर्माण हुँदा पनि दर्शकको साथ पाउन नसकेको गुनासो गरेकी छन् ।

उनले आफ्नो फेसबुकमा एउटा स्टाटस यसरी पाेखिन आक्रोश 

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १७:५५