२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठका छाेरा यमनकाे गीत सार्वजनिक (भिडियाेसहित)


३ चैत्र, काठमाडाैँ । प्रसिद्व हाँस्य कलाकार मदन कृष्ण श्रेष्ठका छाेराले आफ्नाे परिचयात्मक सुन्दर गीत बजारमा ल्यएका छन् । उनले गाएकाे गीतमा आफ्नाे पुरा परिचय दिएका छन् । कलाकार श्रेष्ठका छाेरा यमन श्रेष्ठकाे गीतमा बाबा आमाकाे सम्झना पनि झल्कन्छ । उनले गीतमा भनेका छन् मलाई मेरै देश प्रिय छ डाेनाल ट्रम्प लिन आएपनि म अमेरीका जान् भन्ने अभिव्याक्ति दर्साएका छन् ।

यमनकाे गीतकाे भिडियाेः

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १३:४९