२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

सुजन बिश्वकर्माकाे मर्मस्पर्शी लोकगीत “ए मेरो साथी” सार्वजनिक ( भिडियाेसहित)


काठमाडाैँ । साहित्य तथा पत्रकारिता क्षेत्रमा निरन्तर कलम चलाउने बहुमुखी प्रतीभाका धनी सुजन बिश्वकर्मा भावुकको नयाँ साङ्गितीक कोसेली लोक गित “ए मेरो साथी” भर्खरै रिलीज भएको छ ।

सुजन बिश्वकर्मा भावुकको स्वर, शब्द, लय र अभिनय रहेको यो गितमा शान्तीश्री परिवारले श्वरमा सुरेश श्रेष्ठ र प्रनिता तामाङले अभिनयमा साथ दिएका छन् ।

पदम बि. सी. को एरेन्ज र सुजन न्यौपानेको छायाङ्कन तथा निर्देशन तथा बिष्णु भट्टराईको संपादनमा रहेको यो गितको बजार ब्यबस्थापनको जिम्मा ताजा पत्रीका अनलाइन मिडिया हाउसले लिएको छ । जुन गित ‘SmS creation’ युट्युब च्यानल मार्फत भर्खरै सार्वजनिक भएको हो ।

हेर्नुहाेस् भिडियाे

 

प्रकाशित मिति : ३ चैत्र २०७५, आईतवार १२:५०