१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

अज्ञात समूहले गर्याे वडा अध्यक्षको मोटरसाइकलमा आगजनी


१ चैत्र, डडेल्धुरा । कार्यालयको नाममा खरिद गरिएको डडेल्धुरा जिल्लाको नवदुर्गा गाउँपालिका– ४ का वडा अध्यक्ष पदम विष्टको मोटरसाइकलमा आगजनी भएको छ । अज्ञात समूहले बिहीबार राति करिब १२ बजेतिर उहाँको मोटरसाइकलमा आगजनी गरेको हो । से ७ प ३६९० घरमै पार्किङ गरिएको मोटरसाइकलमा अज्ञात समुहले आगजनी गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार १०:४२