१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नुवाकाेटकाे सुनखानी देखाएर मैले १४ करोड हिनामिना गरेको हुँः नेता थापा !


४ फागुन, नुवाकाेट ।  काँग्रेस नेता गगन थापा आफूले पहिले बाख्रा पालन गरेको ठाउँ नुवाकोटको सुनखानी पुगेर मैले एही सुनखानी देखाएर १४ करोड हिनामिना गरेको हुँ रे भन्नी तिताे भाब देखाएका छन् ।

नुवाकोटको राउतबेसी जाने क्रममा सुनखानीमा अाफुले कुनै समय बाख्रापालन गरेको ठाउँमा पुग्ने अवसर जुरेकाेमा नेता थापा खुसी देखीन्थे । भने थापालार्इ  केही व्याक्तिहरूले सुनखननी देखाएर सरकारी कोषबाट १४ करोड हिनामिना गरेको अाराेप लगाएकामा दुख व्यक्त समेत गरेका छन् ।  केहि व्याक्तिले अाराेप लगाएकामा  दुख व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘ सरकारबाट ममाथि लागेको यो आरोपको छानबिन गरी  सार्वजनिक गर्दिने विश्वास लिएको उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १५:५२