१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कमेडीयन सुबाेधकाे नेतालाई ब्याङ्यात्मक तिर,समस्या जिउँका तिउँजस्ताे समातेर दिउँजस्ताे(भिडियाेसहित)


४ फागुन, काठमाडाैँ । जनयुद्द दिबसकाे दिन नेपाली कमेडी साेमा ख्याती कमाउन सफल रहेका सुबाेध गाैतमले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचन्डकै अगाडी व्याङ्यात्मक तिर छाेडेका छन् । देशलार्इ  नेताले प्रयाेगसाला बनाएकाे भन्दै दर्सकलार्इ सुबाेधले हँसाउँदै अध्यक्ष प्रचन्डलार्इ व्याङ्य गरेका हुन् । गाैतमले नेतालार्इ ब्याङ्गे गर्दै भनेका छन्  समस्या जिउँका तिउँ जस्ताे समातेर दिउँ जस्ताे लाग्छ भन्दै दर्सक हँसाका छन् ।

भिडियाे गाउँघरकाे खबरबाट

 

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार १४:०५