१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

अरुण तेस्राेकाे पावर हाउस नजिकै दुई वटा शक्तिशाली बम विस्फाेट


२५ माघ, संखुवासभा । अरुण तेस्राेकाे पावर हाउस नजिकै दुई वटा शक्तिशाली बम विस्फाेट भएकाे छ ।खुवासभाको चिचिला गाउँपालिका–३, पुखुवाखोला दोभानमा बन्दै गरेको अरुण तेस्रोको पावरहाउसनजिकै २ वटा बम बिस्फााेट भएकााे हाे ।

प्रहरीका अनुुुुसार बिहीबार राति पावरहाउसदेखि १ सय १५ मिटर पूर्वमा बम पड्कँदा २ वटा जेनेरेटरमा क्षति पुगेको छ । बम किन र कसले पड्कायो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २५ माघ २०७५, शुक्रबार ०८:२८