२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

ऋचा घिमिरेको नयाँ चलचित्र तुलसी, तुलसीमा राजेश हमाल र करिष्मा मानन्धर पनि


१७ माघ, काठमाडौं  ।  ऋचा घिमिरेले निर्माण गरेको चलचित्र ‘तुलसी’को गीत सार्वजनिक भएको छ । आजको रमाइलो बेला नाम दिइएको सो गीतमा राजेश हमाल, करिष्मा मानन्धर, शिव श्रेष्ठको नृत्य रहको छ ।

सो गीतमा साधना सरगम र कुमार कान्छाको स्वर रहेको छ भने संगीत रञ्जित गजमेरले दिएका छन् । गीतको शब्द संयोजन सुरेश अधिकारीले गरेका छन् । लामो समयपछि ऋचाले निर्माण गरेको चलचित्र ‘तुलसी’प्रदर्शन हुन लागेको छ ।

प्रकाशित मिति : १७ माघ २०७५, बिहीबार १५:२६