१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा टस जितेको नेपालले फिल्डिङ रोज्यो


१४ माघ, काठमाडौं । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा टस जितेको नेपालले फिल्डिङ रोजेको छ । यूएईविरुद्धको तेस्रो तथा अन्तिम एकदिवसीयमा केहीबेरमा यूएईले ब्याटिङ थाल्नेछ ।

अन्तिम एकदिवसीयमा नेपाली टोलीमा एक सदस्य परिर्वतन भएको छ । अाज टिममा सन्दीप जोरा आएका छन् । उनको सिरियर टिममा डेब्यू म्याच हो । सुरुवाती दुई खेलमा मौका पाएका पवन सरार्फलाई अाज ड्रप गरिएको छ ।

प्रकाशित मिति : १४ माघ २०७५, सोमबार ११:३९