२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

धादिङका कृशल कडेलकाे ‘मनको छाता’ म्युजिक भिडियो सार्वजनिक 


५ माघ, धादिङ । धादिङका कृशल कडेलकाे ‘मनको छाता’ म्युजिक भिडियो सार्वजनिक भएकाे छ । नेपाल आइडल सिजन २ बाट निकै चर्चा कमाएका कृशलले उक्त  म्युजिक भिडियोमा अभिनय गरेका छन् ।

एरिक गिरीले गाएको यस गीतको भिडियोलाई दिपक आर्चायले निर्देशन गरेका छन् । शब्द तथा संगीत पनि गायक स्वयमको रहेको छ । म्युजिक भिडियोमा सागर मगर र पुजन राईको कोरियोगाफी रहेको छ । भिडियोलाई चन्दन दत्तले सम्पादन गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७५, शनिबार १०:३४