१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

एसइइको नतिजा लेटर ग्रेडिङिमा दिँदा विद्यार्थीको मनोबल घट्योः पुरुषोत्तम अधिकारी


माध्यमिक शिक्षा परीक्षा (एसइइ) परीक्षा बिहीबारदेखि सुरु भएको छ । परीक्षामा चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका छन । महत्वका रुपमा हेरिने एसइइ परीक्षामा केही वर्षदेखि सुरु भएको लेटर ग्रेडिङ (अक्षराङ्कन) पद्धतीले राम्रो पढ्ने विद्यार्थीको मनोबल घटेको शिक्षा क्षेत्रका जानकारहरुले बताएका छन ।

प्याव्सनका केन्द्रीय सदस्य समेत रहेका एडमार्क कलेजका सञ्चालक पुरुषोत्तम अधिकारी लेटर ग्रेडिङले राम्रो पढ्ने विद्यार्थीको मनोमल घटेको बताउँछन । अधिकारी धेरै विद्यार्थीसँगको कुराकानी र आफ्नै विश्लेषणमा समेत लेटर ग्रेडिङको अन्त्य हुनुपर्ने बतउँछन । अधिकारीसँग नेपालको संस्थागत विद्यालयको अवस्था, चर्को शुल्क र राज्यले शिक्षामा गरेको लगानी लगायतका विषयमा गरिएको कुराकानी ।

विस्तृत कुराकानी तलको लिंकमा हेर्न र सुन्न सक्नुहुन्छ ।

बिज एफ.एम. ९४.९ सँगको सहकार्यमा ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १४:३३