१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेपाल आइडल बुद्ध लामाको ‘तिमी साथ भएपछि’ एल्बम सार्वजनिक (भिडियोसहित)


४ चैत, काठमाडौँ । नेपाल आइडल बुद्ध लामाको ‘तिमी साथ भएपछि’ नामक पहिलो गजल गीत सार्वजनिक भएको छ ।

हरि लम्सालको संगीत रहेको गीतको म्युजिक भिडियोको निर्देशन अर्जुन अधिकारीले गरेका छन भने अभिनय पल शाह र आँचल शर्माको रहेको छ ।

हेर्नुहोस म्युजिक भिडियो

 

प्रकाशित मिति : ४ चैत्र २०७४, आईतवार २०:२७