२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

नेप्सेमा एक कम्पनीको २४ लाख ४५ हजार कित्ता बोनस सेयर सूचिकृत


९ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार थप एक कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा एसियन लाइफ इन्स्योरेन्सको ७.७५ प्रतिशत बोनस बापतको २४ लाख ४५ हजार ३५७.९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृतपश्चात् उक्त कम्पनीको सेयर सम्बन्धीत सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न सकिनेछ ।

प्रकाशित मिति : ९ बैशाख २०८१, आईतवार १६:३१