१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एटीएम लगायतका सेवाहरु अवरुद्ध हुने


१६ चैत, काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको एटीएम लगायतका कार्ड सम्बन्धी सेवाहरु अवरुद्ध हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै चैत १६ गते शुक्रबार राती ११ बजेदेखि ११.४५ बजेसम्म (४५ मिनेट) कार्डसँग सम्बन्धित सेवाहरु अवरोध हुने जनाएको हो ।

यो समयमा बैंकको एटीएम/पीओएस/ई–कमर्स जस्ता सेवाहरु अवरुद्ध हुने बैंकले जनाएकाे छ । यो कार्यबाट ग्राहक वर्गमा पर्न जाने असुविधाप्रति बैंकले  क्षमायाचना गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार १७:२६