१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन


१५ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा मैलुङ खोला जलविद्युत कम्पनीको २.२२११ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ४६१ रुपैयाँ ७४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बिहीबारको अन्तिम कारोबार ४७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै आइतबार सेयरबजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १६:२२