१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेप्सेमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ऋणपत्र सूचीकृत


१५ चैत, काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ऋणपत्र  सूचीकृत भएको छ। नेप्सेमा बैंकको अंकित मूल्य १ हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र सूचीकृत भएको छ ।

बैंकले ‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरण भएको हो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १४:५१