१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर


१५ चैत, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज चैत १५ गतेका लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३३.१० रुपैयाँ र बिक्रीदर १३३.७० रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.१९ रुपैयाँ र बिक्रीदर १४४.८४ रुपैयाँ निर्धारण गरिएको छ ।

आज एक अष्ट्रेलियन डलरको खरिददर ८६.८९ रुपैयाँ र बिक्रीदर ८७.२८ रुपैयाँ रहेको राष्ट्र बैंकले जनाएकाे छ । एक युएई डिरामको खरिददर ३६.२५ रुपैयाँ र बिक्रीदर ३६.४१ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०९:३३