१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

नेप्सेमा एक कम्पनीको बोनस सेयरमा मूल्य समायोजन


१४ चैत, काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बुधबार एक कम्पनीको मूल्य समायोजन भएकाे छ । नेप्सेमा डिप्रोक्स लघुवित्त वित्तिय संस्थाको १० प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ७२५ रुपैयाँ १८ पैसा हुने गरी मूल्य समायोजन गरेको हो ।

नेप्सेले बुधबारको अन्तिम कारोबार ७९७ रुपैयाँ ७० पैसाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै अब बिहीबार सेयर बजारमा कारोबार खुल्नेछ ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १६:०२