१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

शिखर इन्स्योरेन्सको सञ्चालकमा ४ जना निर्वाचित


१३ चैत, काठमाडौँ। शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको सञ्चालकमा ४ जना निर्वाचित भएका छन् । कम्पनीको चैत ९ गते सम्पन्न वार्षिक साधारण सभाबाट ४ जना सञ्चालक निर्वाचित भएका हुन्

संसञ्चालकमा गौरव अग्रवाल, बुद्ध एयरको तर्फबाट रमेश कुमार लुईटेल, डा. श्रुजना श्रेष्ठ र सौरभ ज.व राणा रहेका छन् । निर्वाचित सञ्चालकहरूको कार्यकाल आगामी ४ वर्ष हुनेछ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १४:५५