१५ बैशाख २०८१, शनिबार | Sun Apr 28 2024

सर्वसाधारणलाई आईपीओ निष्कासन गर्दै झ्यामोलोङमा हाईड्रोपावर, बोलायो साधारण सभा


४ चैत, काठमाडौँ । झ्यामोलोङमा हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न चैत २४ गते पोखरामा छैठौं वार्षिक साधारण सभा बोलाएको छ ।

सभामा आयोजना प्रभावित क्षेत्र र सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनुका साथै कम्पनीको पूँजी वृद्धि गर्ने प्रस्ताव पारित गरिनेछ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आईतवार १०:२५