१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर


२७ फागुन, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज(फागुन २७ गते) का लागि विदेशी मुद्राको विनिमयको दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरिददर १३२.१६ रुपैयाँ र बिक्रीदर १३२.७६ रुपैयाँ कायम भएको छ । त्यस्तै आज एक यूरोको खरिददर १४४.५० रुपैयाँ र बिक्रीदर १४५.१६ रुपैयाँ ताेकिएकाे छ ।

एक जापानी येनको खरिददर ८.९९ रुपैयाँ र बिक्रीदर ९.०३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३५.९८ रुपैयाँ र बिक्रीदर ३६.१५ रुपैयाँ, एक मलेसियन रिंगेटको खरिददर २८.२१ रुपैयाँ र बिक्रीदर २८.३४ रुपैयाँ कायम भएकाे राष्ट्र बैंकले  जनाएकाे छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०८०, आईतवार ०९:४७