२९ मंसिर २०८२, सोमबार | Tue Dec 16 2025

नेप्सेमा १ करोड ६ लाख कित्ता बोनस सेयर सूचीकृत

७ असाेज, काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एक कम्पनीकाे बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा नागरिक लगानी कोष (सीआईटी)को  २५ प्रतिशत बोनस बापतकाे १ करोड ६ लाख २७ हजार ५०० कित्ता बोनस सेयर सूचीकृत भएको हाे ।

कम्पनीले अघिल्लो आर्थिक वर्षका लागि सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो। सूचिकृतपश्चात उक्त सेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा जम्मा भएपछि सेयरबजारमा कारोबार गर्न मिल्नेछ ।

प्रकाशित मिति : ७ आश्विन २०८०, आईतवार १२:२८