२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025
Dainiki
Logo
  • गृहपृष्ठ
  • राजनीति
  • अन्तर्वार्ता
  • विशेष
  • प्रवास
  • सम्पादकीय
  • English
Logo
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ / वाणिज्य
  • विशेष
  • स्वास्थ्य
  • जीवनशैली
  • शिक्षा
  • प्रवास
  • विचार
  • विश्व
  • मनोरञ्जन
  • कला/साहित्य
  • विज्ञान
  • सुरक्षा / अपराध
  • खेल
  • भिडियो
  • English

दैनिकी

उच्च अदालतका लागि २७ जना न्यायाधीशको नाम सिफारिस

२९ भदौ, काठमाडौँ । न्याय परिषद्को आजको बैठकले उच्च अदालतको न्यायाधीशका लागि २७ जनाको नाम सिफारिस गरेको छ । परिषद्को बैठकले नायब महान्यायाधीवक्ता एवं बेपत्ता छानबिन समितिका सचिव श्यामकुमार भट्टराई, सरकारी वकिल, न्यायप्रशासन र कानुन समूहबाट एक÷एकजना सिफारिस गरिएको परिषद्का प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए । त्यसमध्ये, जिल्ला न्यायाधीशबाट १८ जना छन् भने बाँकी ६ जना कानुन व्यवसायीबाट सिफारिस भएका हुन् ।
न्यायाधीशका लागि सिफारिस हुनेमा राधाकृष्ण उप्रेती, हरिश्चन्द्र ढुङ्गाना, धनसिं महरा, ब्रजेश प्याकुरेल, ऋषिराम निरौला, चन्द्रमणि ज्ञवाली, राजुकुमार खतिवडा, योगेन्द्रप्रसाद साह, खडानन्द तिवारी, कविप्रसाद न्यौपाने, प्रकाश खरेल, कृष्णराम कोइराला, स्वीकृति पराजुली, काजीबहादुर राई, रितेन्द्र थापा, मोहनराज भट्टराई, अर्जुन अधिकारी र विनोदकुमार पोखरेल रहेका छन् ।
त्यस्तै, सर्वोच्च अदालतका सहरजिष्ट्रार नारायणप्रसाद रेग्मी र कानुन मन्त्रालयका सहसचिव सुशील कोइरालाको नाम सिफारिस भएको हो । कानुन व्यवसायीबाट सिफारिसमा पर्नेमा अच्युतमकुमार आचार्य, गोविन्द जोशी, पुण्यशिला दवाडी घिमिरे, पूर्णप्रसाद राजवंशी, यज्ञबहादुर राना मगर र अर्जुन महर्जन रहेका छन् ।

प्रकाशित मिति : २९ भाद्र २०८०, शुक्रबार १९:३३

प्रतिक्रिया

dainiki

ताजा

भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

२९ मंसिर, काठमाडौँ । भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने भएको छ । सरकारले सन् २०१६ नोभेम्बर ९ देखि

योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

ओली प्यानलबाट उपाध्यक्ष प्रस्तावित ज्ञवालीद्धारा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता

लोकप्रिय

एमाले महाधिवेशनमा आजदेखि बन्दसत्र, यी हुन ओलीले नियुक्ति दिने सम्भावित पदाधिकारी


सचिवालयमा असफल भएका ओलीले केन्द्रीय कमिटीबाट एमालेको विधान संशोधन गर्दै


विद्या भण्डारी समूहबाट अध्यक्षमा ईश्वर पोखरेल, अन्य पदमा यी हुन उम्मेदवार


एमाले महाधिवेशनः केपी ओली समूहबाट यी बन्दैछन उम्मेदवार


अमेरिका पलायन हुनेभयो धुर्मुस सुन्तलीको जोडी


सम्बन्धित

भारतीय रुपैयाँ २ सय र ५ सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने

२९ मंसिर, काठमाडौँ । भारतीय रुपैयाँ २०० र ५०० दरका नोट २५ हजारसम्म ओसारपसार गर्न

योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ नियुक्त

२९ मंसिर, काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा

सरकारद्वारा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

२९ मंसिर, काठमाडौँ । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकार भएकाहरूसँग वार्ताका लागि उच्चस्तरीय राजनीतिक

ओली प्यानलबाट उपाध्यक्ष प्रस्तावित ज्ञवालीद्धारा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता

२९ मंसिर, काठमाडौँ । प्रदीप ज्ञवालीले नेकपा (एमाले)को ११औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा मात्र उम्मेदवारी दर्ता

अनुपम मिडिया प्रा. लि.
  • सूचना विभागमा दर्ता नं. : 714
  • कार्यालय
  • Anamnagar, Kathmandu, Nepal
    +977 14102617
    Admin: [email protected]
    News: [email protected]
    Marketing: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9810310115
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • राजनीति
  • अन्तर्वार्ता
  • अर्थ
  • विशेष
  • पर्यटन
  • प्रवास
  • अध्यक्ष : पवित्रा मुडभरी
  • प्रधानसम्पादक : माधवप्रसाद तिवारी
  • प्रयाेगकर्ता शर्तहाम्राे टिम
  • विज्ञापन
  • Preeti to unicode
Dainiki दैनिकी
© 2017 - 2025 Dainiki.com सर्वाधिकार सुरक्षित | Website by appharu.com