२६ बैशाख २०८१, बुधबार | Thu May 9 2024

नेपाली लोकल सानो गोलभेँडा प्रतिकेजी १० रुपैयाँ, कति छ अन्य फलफूलतथा तरकारीको मूल्य ?


२५ जेठ, काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

आज नेपाली ठूलो गोलभेँडा भारतीय प्रतिकेजी न्युनतम ४० रुपैयाँ, नेपाली लोकल सानो गोलभेँडा १० रुपैयाँ,रातो आलु (मुडे)४० रुपैयाँ, सेतो आलु ३६ रुपैयाँ, स्थानीय काउली ६० रुपैयाँ, कागती १६० रुपैयाँ,लोकल बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ११०, तने बोडी ६०,लोकल घिउ सिमी लोकल ६०, भटमासकोशा १६०,मटरकोशा १६०,तिते करेला ४०,लौका ६०,परवल लोकल ६०,पाकेको फर्सी ५०,डल्लो फर्सी हरियो ४०, घिरौंला ६०,भिण्डी ७०, सलगम ७०, कन्यच्याउ १५० रुपैयाँ, डल्ले च्याउ ३३०, कुरीलो २८०,ब्रोकाउली ८०,तोफु ११०, लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भैरहेको छ ।

चमसूरको साग ११०,पालुंगो साग ११०, मेथिको साग११०, तोरीको साग ३० हरियो लसुन ७०, हरियो प्याज ५०, रायो साग ४०, धनियाँ ३२० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।

त्यस्तै, हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी २२० रुपैयाँ, तरबुजा हरियो ४०,दसहरी आँप १००,मौसम १८०,अनार ३८०,केरा दर्जनको १४०,फूजी स्याउ २८०,आभोकाडो ५०० र मेवा भारतीय १०० र लिच्ची लोकल १२० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहीबार ०९:३३