१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

राष्ट्रपतिको गैर संवैधानिक कदमकाबिरूद्ध रसुवामा पनि प्रदर्शन


१७ जेठ, रसुवा । रसुावमा राष्ट्रपतिको गैर संवैधानिक कदमकाबिरूद्ध एमालेका जनवर्गिय संगठन अनेरास्ववियुले प्रदर्शन गरेको छ ।  नागरिकता विधेयक विरुद्ध अनेरास्ववियुले देशव्यापी बिरोध गर्नेक्रममा रसुवामा पनि जिल्ला अध्यक्ष हरि पाैडेलको नेतृत्वमा बिरोध प्रदर्शन भएको हो ।

बुधवार साँझ अनेरास्ववियु निकट विद्यार्थीहरुले नागरिकता विधेयक राष्ट्रघाति रहेको भन्दै उनीहरुले तत्काल फिर्ता लिन चेतावनी दिएका छन् ।

प्रकाशित मिति : १७ जेष्ठ २०८०, बुधबार २१:१८