१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

पुराना सरकारी गाडीहरु ६ महिना भित्र लिलामी गरिने


१५ जेठ, काठमाडाैँ । सरकारले विभिन्न सरकारी निकायमा रहेका पुराना तथा प्रयोग विहिन अवस्थामा रहेका गाडीहरुलाई ६ महिना भित्रमै लिलामी गर्ने भएको छ । आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा.प्रकाशशरण महतले सरकारी निकायमा रहेका पुराना र प्रयोगविहीन सवारी साधन लगायतका सामानहरू छ महिनाभित्र लिलाम गरिने बताए ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १७:३०