१५ बैशाख २०८१, शनिबार | Sat Apr 27 2024

तस्बिरमा हेर्नुहोस्, टुँडिखेलको गणतन्त्र दिवस


१५ जेठ, काठमाडाैँ । १६ औँ गणतन्त्र दिवसमा देशभर विविध कार्यक्रम भइरहेका छन् । राजतन्त्रको अन्त्य गरी नेपालमा गणतन्त्र स्थापना भएको दिनको स्मरणमा आजकै दिन यो दिवस मनाउने गरिएको छ । दिवसका अवसरमा आज काठमाडौंको टुडिखेलमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायतको उपस्थितिमा काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा गणतन्त्र मूल समारोह समितिले भव्य कार्यक्रम गरेको छ ।

२०६५ जेठ १५ गते संविधानसभाको प्रथम बैठकले दुई सय ४० वर्षदेखि कायम रहेको शाहवंशीय राजतन्त्र अन्त्य गर्दै गणतन्त्र घोषणा गरेको थियो ।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार १४:४०