१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

हरियाली छाएकाे बजारमा आज यी कम्पनीकाे भयाे सर्वाधिक काराेबार


२२ चैत, काठमाडाैं । साताकाे चाैंथाे काराेबारकाे दिन बुधबार सेयर बजारमा हरियाली छाएकाे छ । अर्थमन्त्रीमा अर्थमन्त्री प्रकाश शरण महत नियुक्त भएपनि निरन्तर घटेकाे बजार आज भने झिनाे अंकले बढेकाे हाे । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) आज ८.३८ अकंले घटेर १८७५.०७ बिन्दुमा बन्द भएको छ ।

आज शिवम् सिमेन्ट्सको सर्वाधिक  काराेबार भएकाे छ । कम्पनीकाे ६ करोड ३६ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, नबिल बैंकको २ करोड ३२ लाख, गुराँस लाइफ इन्स्योरेन्सको २ करोड १७ लाख, एनआइसी एशिया बैंकको १ करोड ८५ लाख र हिमालयन डिष्टिलरीको १ करोड ५० लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार १५:०७