१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

नेप्सेमा थप २ कम्पनीकाे बोनस सेयर सूचिकृत, कुनकाे कति ?


६ चैत, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा विभिन्न २ कम्पनीकाे बोनस सेयर सूचिकृत भएको छ । नेप्सेमा लुम्बिनी विकास बैंक र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंककाे बोनस सेयर सूचिकृत भएको हाे ।

१) लुम्बिनी विकास बैंक

नेप्सेमा लुम्बिनी विकास बैंकको ३ प्रतिशत बोनस बापतको ९ लाख ८५ हजार २८७.७५ कित्ता बोनस सेयर सूचिकृत भएको हो ।

२) शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक

नेप्सेमा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको १३.३० प्रतिशत बोनस बापतको ५० लाख २८ हजार ७४१.९९ कित्ता सेयर नेप्सेमा सूचिकृत भएको हाे ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार १५:२६