२१ बैशाख २०८१, शुक्रबार | Fri May 3 2024

कक्षा १२ को परीक्षा तालिका सार्वजनिक


२२ फागुन, काठमाडाैं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्डले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुराना पाठ्यक्रम अनुसार नियमित, ग्रेडबृद्धि एवं आंशिक परीक्षाको तालिका सार्वजनिक गरेको हो ।

२०८० साल वैशाख २६ गतेदेखि सुरु हुने परीक्षा जेठ ५ मा सकिने बोर्डले जनाएकाे छ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुने छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार १४:३२